प्याब्सन र पत्रकारबीचको मैत्रीपूर्ण खेल बराबरी
पाेखरा | मंसिर २४, २०७९
पोखराः प्याब्सन कास्की र पोखराका पत्रकारबीच भएको मैत्रिपूर्ण फुटबल बराबरीमा सकिएको छ ।
शनिबार पोखरा रंगशालामा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (प्याब्सन) कास्की र पोखराका पत्रकारबिच भएको खेल ६/६ को बराबरी सकिएको हो ।
प्याब्सनका लागि अन्जन अधिकारीले ह्याट्रिक गर्दा रोशन लिम्बु र रविन कार्कीले १/१ गोल गरे । पत्रकार टिमबाट निकोलस गुरुङले ह्याट्रिक गर्दा सुरज श्रेष्ठ, बसन्त शेर्पा र प्रविन मगरले १/१ गोल गरे ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

